महिला विश्वकप : न्युजिल्याण्डको विजयी सुरुवात



काठमाडैं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ।

अस्ट्रेलियाको पर्थ रगंशालामा आज भएको दोश्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले विजयी सुरुवात गरेको हो। पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

Image may contain: one or more people, people playing sports and outdoor

श्रीलंकाले दिएको १२७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १७ ओभर ४ बलमा ३ विकेटको क्षेतीमा भेटायो।

Image may contain: 1 person, playing a sport
प्रतिक्रिया दिनुहोस्