पहिलो विद्युतीय रेल ट्र्याक निर्माण हुँदै


एजेन्सी : श्रीलङ्काको यातायात सेवा प्रबन्धन मन्त्रालयले केन्द्रीय प्रान्तीय शहर कान्डीमा देशको पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्ने निर्णय गरेको छ ।

कान्डी र उपनगरहरुमा यातायात सजिलो बनाउन रेल परियोजनाहरु छिटो विस्तार गर्ने विषयमा छलफल भइरहेको बेला राज्यका मन्त्री दिलुम अमुनुगामाले सरकारको उक्त योजनाबारे जानकारी गराएको बिहीबार डेली मिरर नामक राष्ट्रिय दैनिकले जनाएको छ ।

कान्डीको यातायात मन्त्रालयमा भएको छलफल, यातायात मन्त्री महिन्दा अमरवीराको अध्यक्षतामा भएको थियो ।

उनले नवलापितीयमा नयाँ रेल परियोजना विस्तार गर्ने योजना अघि सारिएको बताए ।

नयाँ रेलमार्गको ट्र्याक रामबुकाना र कादुगानावाको कातुगास्तोतादेखि कान्डीसम्म निर्माण गरिने बताइएको छ ।

सम्पूर्ण आयोजनालाई हाल उक्त क्षेत्रमा रहेका रेलमार्गमा सिमेन्टद्वारा निर्मित पिलरहरूको प्रयोग गरेर निर्माण गरिनेछ ।

स्पेनी कम्पनीले आयोजनाको निर्माणको जिम्मा पाएको आयोजना निर्माणको प्रारम्भिक चरणको सुरूवात बुधबार भएको हो । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमार्फत अगाडि बढाउन

काठमाडौं : सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको

काठमाडौं : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक

काठमाडौँ– नेकपाका नेता राम कुमार शर्माले स्वास्थ्य सामग्री खरिद गर्न सरकारले रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली

जनकपुरधाम : नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका