उत्तरी धादिङमा हिमपात, जनजीवन प्रभावित
धादिङ : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिकाअन्तर्गत झर्लाङमा शुक्रबारदेखि हिमपात भएको छ । हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था