औषधी र मेडिकलजन्य सामग्री लिन चीनका लागि उड्यो वाइडबडी



काठमाडौं : औषधी र मेडिकलजन्य सामग्री लिन नेपाल एअरलाइन्सको जहाज चीन गएको छ ।सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउका लागि उडेको हो ।

औषधी र अन्य मेडिकल सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्