काठमाडौंमा रहेका स्थानीयलाई हवाईजहाजबाट गाउँ फर्काइने



काठमाडौं : काठमाडौंमा रहेका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाइजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ र्फकन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ । गाउँपालिकामा फर्कन चाहने स्थानीयले निवेदन दिनुपर्ने जनाइएको छ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्