सडकले जाेडिँदै सिक्किम-नेपाल



पाँचथर  : नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । 

 

सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो । 

 

डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्