आईपीएल : ब्यांग्लोरलाई राजस्थानले दियो १७८ रनको चुनौती



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर र राजस्थान रोयल्सबीच खेल भईरहेको छ ।

दुबईमा भईरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको छ । ब्यांग्लोरले अहिले जवाफि ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्