इटालियन सिरी ‘ए’ फुटबल : युभेन्ट्स र काग्लियारी भिड्दै



काठमाडौं : इटालियन सिरी ‘ए’ फुटबलमा आज युभेन्ट्स र काग्लियारीबीच प्रतिस्पर्धा हुने भएको छ। युभेन्ट्स र काग्लियारीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।

युभेन्ट्स १३ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ भने काग्लियारी १० अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ ।

सिरी ए अन्तर्गत नै आज हुने अर्को खेलमा एटलान्टाले स्पेजियासँग तथा लाजियोले क्रोटोनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्