अष्ट्रेलियाद्वारा भारतलाई १९५ रनको लक्ष्य



काठमाडौं : टि–ट्वान्टीमा सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध १९५ रनको लक्ष्य दिएको छ।

सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरको अष्ट्रेलियाले निर्धातिर २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको हो ।

भारतले अहिले जवाफि ब्याटिङ गरिरहेको छ। पहिलो खेलमा ११ रनले पराजित भएको अष्ट्रेलिया आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्