प्रिमियर लिग : टोटेनहम र आर्सनल भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ। टोटेनहम र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

टोटेनहम १० खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने आर्सनल भने १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आजै हुने अर्को खेलमा लेष्टर सिटीले सेफिल्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्