न्युजिल्याण्डसँग खेल्ने पाकिस्तानी १८ सदस्सीय टिमको घोषणा



काठमाढौं : पाकिस्तानले न्युजिल्याण्डसँग टी(ट्वान्टी सिरिज खेल्ने क्रिकेट टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले टी-ट्वान्टी सिरिजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।

बाबर आजमका कप्तानिमा रहेको टोलीले न्युजिल्याण्डसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । टी-ट्वान्टी सिरिज डिसेम्बर १८, २० र २२ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्