प्रिमियर लिग : साउथह्याम्पटन र ब्राइटन भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज साउथह्याम्पटन र ब्राइटनबीच प्रतिस्पर्धा हुने भएको छ। साउथह्याम्पटन र ब्राइटनबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

साउथह्याम्पटन १७ अंक जोडेर आठौं स्थानमा रहेको छ भने ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्