ला लिगा : इबर र भ्यालेन्सिया भिड्दै



काठमाडौं : स्पेनिस ला–लिगा फुटबलमा आज भ्यालेन्सिया र इबरबीच प्रतिस्पर्धा हुने भएको छ।इबर र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।

लिगमा ११ खेल खेलेको इबर १३ अंकका साथ तालिकाको १३ औं स्थानमा छ भने भ्यालेन्सिया ११ खेलबाट १२ अंकसहित तालिकाको १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्