प्रदेश १ को नीति तथा कार्यक्रमको मिति स-यो



विराटनगर : प्रदेश १ मा आज (बुधबार) पेश हुने भनिएको नीति तथा कार्यक्रम भोलिको लागि सारिएको छ । बिहीबार दिउँसो ३ बजेसम्मको लागि प्रदेशसभा बैठक बोलाइएको छ । 

प्रदेश १ सरकराले प्रदेशसभा बैठकमा आज आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । 

सम्बन्धित समाचार :- 

प्रतिक्रिया दिनुहोस्