प्रधानमन्त्री देउवाद्वारा नुवाकोटमा गाउँपालिका भवनको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटमा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सोमबार देउवाले किस्पाङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।
कांग्रेस नेता डा. रामशरण महतलगायका नेताहरुसहित देउवा नुवाकोट पुगेका हुन् । कार्यक्रममा विभिन्न झाँकि समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्