युक्रेनको राजधानी किएभमा विस्फोटको चर्को आवाज



एजेन्सी । युक्रेनको राजधानी किएभको मध्यभागमा विस्फोटका चर्को आवाजहरू सुनिएको छ । द कीभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर उक्त कुराको जानकारी दिएको हो ।

किएभ शहरका हवाई प्रतिरक्षा प्रणालीहरूले शहरलाई ताकेर प्रहार गरिएका क्षेप्यास्त्रलाई खसाएर विस्फोट भएको हुन सक्ने पत्रिकाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्