राष्ट्रिय सभाको अर्को बैठक बुधबार



काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक बुधबार बस्ने भएको छ । बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथीको सैद्धान्तिक छलफल र राजश्व र व्ययको वार्षिक अनुमानमाथी छलफल भएको छ ।

बुधबार बस्ने बैठकमा पनि बजेटमाथि नै छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्