बुटवलमा १ जना महिलाको शव फेला



बुटवल । बुटवलमा एक महिलाको शव फेला परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परको प्रहरीले जनाएको छ।

बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्