युएईमा नेपालीले जिते झन्डै ७१ करोड भन्दा बढीको चिट्ठा



काठमाडौँ । युएईमा कार्यरत एक जना नेपाली चालकले २ करोड दिरामको चिट्ठा जितेका छन् ।खालि टाइम्सका अनुसार पदम नाम गरेका ती नेपाली चालक सन् २०२३ मा युएईमा यति ठुलो राशिको चिट्ठा जित्ने पहिलो  व्यक्ति रहेका छन् ।

उनले जितेको चिट्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्