सेयर बजार राताम्य 



काठमाडौँ । सातको पहिलो दिन आज आइतबार सेयर। बजार परिसूचक नेप्से भारी अङ्कले ओरालो लागेको छ । आइतबार आज नेप्से १९.११ अङ्कले ओरालो लागेको हो  । आज बजार ओरालो लागेसँगै १८ सय ७० दशमलव ६५ अं कमा पुगेको छ । केही दिन यता बजार निरन्तर ओरालो लागिरहेको छ ।  केही दिन यता बजार निरन्तर ओरालो लागि रहँदा कारोबार रकममा पनि भारी गिरावट  आएको छ ।

 आज सेयर बजारमा खासै चहचह पनि देखिएको छैन । आज विभिन्न कम्पनीका  ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज बजार ओरालो लागिरहँदा पनि बढ्नेमा एनएमबी सेभ इन्भेस्टमेन्ट फन्ड, प्रभु बैक डिबेन्चर र मिथिला लघुवित्त रहेका छन् । आज सबैभन्दा भारी अङ्कले ओरालो लाग्नेमा एनआइविल ग्रोथ फन्ड, अपर सोलु हाइड्रो पावर लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्