उद्धार गर्दै सशस्त्र प्रहरी बल



दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा मङ्गलबार दिउँसो हिमपहिरोमा परी यार्सागुम्बा संकलक बेपत्ता भएपछि उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुको टोली । उक्त घटनामा परी एक पुरुष र चार महिला बेपत्ता भएका छन् । तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल / रासस

प्रतिक्रिया दिनुहोस्