सुन तस्करी प्रकरण : व्यापारी राकेशकुमार अडुकिया पक्राउ



काठमाडौँ । सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया पक्राउ परेका छन् । उनलाई भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्