रुपेस पोखरेल आवाजमा “सुन सुन सुन्दरी” कभर गीत बजारमा



काठमाडौँ । नाङ्गे गाउँको फिल्मको ‘सुन सुन सुन्दरी’ गीतको कभर गीत बजारमा आएको छ । अन्जु पन्तको स्वरमा सजिएको सुन सुन सुन्दरी कभर गीत रुपेस पोखरेल बजारमा ल्याएका हुन् । रुपेस पोखरेल आफैमा पनि सुमधुर स्वकार धनी व्यक्ति हुन । उनले कभर गीतलाई  उनकै युट्युब च्यानमार्फत सार्वजनिक गरेका हुन् ।

 सुनसुन सुन्दरीको कभर भिडियो दृश्यहरू पाटन दरबार स्क्यावर र शङ्कमुल पार्कमा  खिचिएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्