दार्चुलामा सिँढीबाट लडेर वृद्धाको मृत्यु



काठमाडौँ । दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको ज्यान गएको छ । शैलशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीय वृद्धाको ज्यान गएको हो । आज बिहान नगरपालिकाको वडा(गाँजरीका-७) वर्षीय कलावती महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढी (भर्‍याङ) बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको   प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्