उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व समापन



छठ पर्व
काठमाडौँ । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन हुन्छ । आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले छठ पर्वको समापन गरेका छन् । खास गरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्