रेमिट्यान्स आय २७.६ प्रतिशतले बढ्यो



काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर महिनामा सवा ६ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ ।  नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिुअनुसार’ मंसिरमा रेमिट्यान्स आय २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रकम भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्