‘बी’ डिभिजन लिग : आरसीटी र झम्सिखेलले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटी र झम्सिखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।

Image may contain: 1 person, playing a sport and outdoor

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आरसीटी र झम्सिखेल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

Image may contain: 9 people, people playing sports and outdoor, possible text that says 'JHAMSIKHEL'

आरसीटीका लागि खेलको २८ औं मिनेटमा कप्तान अमर डंगोलले गोल गरे भने खेलको इन्जुरी समयमा अनिश चौधरीले गोल गर्दै झम्सिखेललाई हारबाट जोगाए ।

Image may contain: 1 person, playing a sport and outdoor
प्रतिक्रिया दिनुहोस्