अर्थ
विदेशबाट पैसा पठाउनेहरूलाई आज घाटा : कोरियन र मलेसियन मुद्रा बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

विदेशबाट पैसा पठाउनेहरूलाई आज घाटा : कोरियन र मलेसियन मुद्रा बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं : आइतबार कोरियन र मलेसियन मुद्राको भाउ केहीले बढेको छ भने अरु सबै विदेशी मुद्राको भाउ शुक्रबारको भन्दा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ । शुक्...

हप्ताको पहिलोदिन घट्यो सुनको भाउ 

हप्ताको पहिलोदिन घट्यो सुनको भाउ 

काठमाडौं : लगातार बढ्दै गएको सुनको भाउ हप्ताको पहिलो दिन आइतबार  भने घटेको छ । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा १० रुपैय...

बैंकमा साढे ६ क्विन्टल सुन, बजारमा मूल्य उच्च : बिक्री शून्य

बैंकमा साढे ६ क्विन्टल सुन, बजारमा मूल्य उच्च : बिक्री शून्य

काठमाडौं : सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ । बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ । ‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका...

लगातार वृद्धि भइरहेको सुनको मूल्य कती पुग्यो ?

लगातार वृद्धि भइरहेको सुनको मूल्य कती पुग्यो ?

काठमाडौं : लगातार बढेर ऐतिहासिक कीर्तिमान कायम गरेको सुनको मूल्य  आज (शुक्रबार) भने स्थिर भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार ५ सय रुयैयाँमा कारोबार भइरहेको जनाएको छ ।  ब...

आजको विनिमय दर : कतारबाट पैसा पठाउनेलाई फाइदा

आजको विनिमय दर : कतारबाट पैसा पठाउनेलाई फाइदा

काठमाडौं: शुक्रबार कुवेती दिनार र कतारी रियालको भाउ केही बढेको छ । मलेसियन रिंगिट र वनको भाउ भने घटेको छ । अरु विदेशी मुद्रा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा...

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो, व्यापारी गाउँगाउँमा

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो, व्यापारी गाउँगाउँमा

सङ्खुवासभा : चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेक...

विदेशी मुद्राको भाउ घट्यो

विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं : बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५...

 सुनको भाउ : घटेको मुल्यमा  दुई गुणा बढ्यो 

 सुनको भाउ : घटेको मुल्यमा दुई गुणा बढ्यो 

काठमाडौं : सुनको  आज तोलामा १२ सय रुपैयाले बढेको छ । शुक्रबार  तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थि...

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं : बुधबार सबैभन्दा धेरै दिनारको भाउ बढेको छ । अरु विदेशी मुद्राको भाउ पनि मंगलबारको तुलनामा केही बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो पनि खरिददर १...

घट्योे सुनको मूल्य

घट्योे सुनको मूल्य

काठमाडौं : लगातार सुनको भाउ बढिरहेको अवस्थामा आज (बुधबार) सुनको भाउ ओरालो लागेको छ । सुनको मूल्य बुधबार तोलामा ७ सय रुपैयाँले घटेको छ ।  आज सुन तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

images
images
images