समाचार
पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने

पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने

 काठमाडौं : पूर्वयुवराज पारस शाहले प्रहरीलाई दुव्र्यवहार गरेको सम्बन्धमा छानबिन हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी सुरक्षामा खटिएका प्रहरीलाई पारसले केही दिनअघि दुव्र्यवहार गरेका थिए ।  महानगरीय प्रहरी...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन...

बर्थिङ सेन्टरमा प्रसूति नगराए बच्चाको जन्मदर्ता नहुने

बर्थिङ सेन्टरमा प्रसूति नगराए बच्चाको जन्मदर्ता नहुने

भोजपुर : बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा सोमबार बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम सुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी...

ब्युँताइयो सरकारी निर्माण कम्पनी, ‘कमिसन’ खाने वैधानिक बाटो खुल्ने

ब्युँताइयो सरकारी निर्माण कम्पनी, ‘कमिसन’ खाने वैधानिक बाटो खुल्ने

काठमाडौं : ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रूपमै आर्थिक चलखेलको जोखिम बढ्ने गरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरूले आफ्नो स्वार्थअनुरूप काम गर्ने ठे...

एक साता ढिलो मनसुन भित्रिए पनि गएको वर्षकै हाराहारीमा रोपाइँ

एक साता ढिलो मनसुन भित्रिए पनि गएको वर्षकै हाराहारीमा रोपाइँ

काठमाडौं : झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गएको वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको...

देश उँभो लाग्न अझै चुनौतीपूर्ण : कुल विकास खर्चभन्दा २५ अर्ब बढीको पेट्रोलियम किन्छन् नेपाली

देश उँभो लाग्न अझै चुनौतीपूर्ण : कुल विकास खर्चभन्दा २५ अर्ब बढीको पेट्रोलियम किन्छन् नेपाली

काठमाडौं : गत आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा दुई खर्ब ३८ अर्ब खर्च गर्न सक्यो । तर, त्योभन्दा बढी त उपभोक्ताले पेट्रोलियम खरिदमा खर्च गरे । नेपाल आयल निगमले गत वर्ष दुई खर्ब ६३ अर्बको पेट्रोलियम बेच्यो । पेट्रोलियम खरिदमा...

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

काठमाडौं : नेपालगञ्जको कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो ? म गरिदिन्छु नि !’ सुरुमा ग्राह...

पूर्वी क्षेत्रमा चट्टयाङ्सहित वर्षा, सतर्क रहन महाशाखाको आग्रह 

पूर्वी क्षेत्रमा चट्टयाङ्सहित वर्षा, सतर्क रहन महाशाखाको आग्रह 

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापिय रेखा कमजोर बन्दै गएको जनाएको छ ।  मंगलबार बिहानको बुलेसटन जारी गर्दै महाशाखाले मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको र भारतको उत्तर–प्रदेश तथा हरियान...

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास, उपचारका लागि फेरि सिंगापुर जाने

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास, उपचारका लागि फेरि सिंगापुर जाने

काठमाडौं : प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । लगत्तै फर्कने भनेर सिंगापुरबाट आएका ओली बिहीबार त्यता उड्दै छन् । १८ साउनमा सिंगापुरस्थित सरकारी अस्पताल नेसनल युनिभर्सिटी९एनयु०मा एक साता लामो स्वास्थ्य...

काठमाडौं विश्वविद्यालयमा बेथिति. नियम मिचेर शैक्षिक पदमा नियुक्ति

काठमाडौं विश्वविद्यालयमा बेथिति. नियम मिचेर शैक्षिक पदमा नियुक्ति

काठमाडौं : काठमाडौं विश्वविद्यालयले नियम र प्रक्रियाविपरीत विश्वविद्यालयमा शैक्षिक पदमा नियुक्ति दिएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत आह्वान गरिएको विज्ञापनमार्फत पदपूर्तिका क्रममा अनियमितता भएको पाइएको हो । विश्ववि...

images
images
images