सुदूरपश्चिम
विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित ५ जनाविरुद्ध मुद्दा दायर

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित ५ जनाविरुद्ध मुद्दा दायर

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले ५ जनाविरुद्ध मुद्दा दायर गरेका छन्। विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–...

कञ्चनपुरमा बुवाबाटै १४ वर्षीया छोरी बलात्कृत 

कञ्चनपुरमा बुवाबाटै १४ वर्षीया छोरी बलात्कृत 

कञ्चनपुर : कञ्चनपुरको बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका १ बन्धाताल टोलमा बुवाबाटै छोरी बलात्कृत भएकी छन् । बुधबार १४ वर्षीया छोरी एनिसा नेपाली (नाम परिवर्तन)लाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बावु कालू नेपाली (ना...

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, गाडेको अवस्थामा भेटियो शव

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, गाडेको अवस्थामा भेटियो शव

धनगढी : कैलालीमा एक दम्पती मिलेर एक जनाको हत्या गरेको छ। जिल्लाको चुरे गाउँपालिका ६ मा श्रीमान श्रीमती मिलेर ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको हत्या गरेका हुन्। कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल...

चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

अछाम : मङ्गलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ। मङ्गलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन्।  मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार...

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

डडेल्धुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २ कार्यकर्ता पक्राउ परेका छन्। देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४०...

भारतले तरकारी आयातमा रोक लगाएपछि, बझाङकाे तरकारीले बजार पायाे

भारतले तरकारी आयातमा रोक लगाएपछि, बझाङकाे तरकारीले बजार पायाे

सरकारले ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सारमा  क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेपछि भारतबाट भित्रने तरकारी आउन सकेका छैनन्। असार ३ देखि कार्यान्वयनमा आएको उक्त व्यवस्थापछि भारतले नेपाल आयात हुने तरक...

कैलालीका अधिकांश वडा कार्यालयमा विप्लव समूहद्वारा तालाबन्दी

कैलालीका अधिकांश वडा कार्यालयमा विप्लव समूहद्वारा तालाबन्दी

कैलाली : जिल्लाका अधिकासं वडा कार्यालयमा नेकपा विप्लव समूहका कार्यकर्ताले तालाबन्दी गरेका छन्। धनगढी उपमहानगरपालिकासहित गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्द...

बित्थडमा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन

बित्थडमा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन

बझाङ : बझाङको बित्थडचिर गाउँपालिका–१ मा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष प्रेमबहादुर बोहरा र उपाध्यक्ष जानकीले संयुक्त रुपमा आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन। ब...

प्रेम सम्बन्धका कारण किशोरीको हत्या, ३ जना पक्राउ

प्रेम सम्बन्धका कारण किशोरीको हत्या, ३ जना पक्राउ

बझाङ : कक्षा १२ मा अध्ययनरत किशोरी हत्याको आशंकामा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बुङ्गल नगरपालिका–२ दहबगरबस्ती घर भएकी २० वर्षीया ललिता धामीको मृत्यु प्रकरणमा प्रहरीले कालंगा हाइड्रो प्रालीमा काम गर्ने ३ जनालाई...

बझाङका ३ स्थानीय तहमा इन्टरनेट सेवा विस्तार 

बझाङका ३ स्थानीय तहमा इन्टरनेट सेवा विस्तार 

बझाङ : स्थानीय तह बनेको झण्डै अढाई वर्षपछि बझाङका ३ स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार भएको छ। नेपाल टेलिकमको सहकार्य तथा बझाङका बित्थडचिर गाउँपालिका, केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाको आर्थिक लगानीमा तीव्र गतिको...

images
images
images